रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडाैँ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन्। रुसबाट इन्धन आयात गर्ने भारतलगायतका देशबाट अमेरिकामा आयात हुने वस्तुमा सम्भावित थप शुल्कबारे निर्णय गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ६० दिनको समय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
