हिमाली गोठमा पुर्ख्यौली पेसा (तस्वीरहरू)
अनलाइनखबर
·
·
१ हप्ता अगाडि
भारतको सिक्किमको सिमाना नजिकै उनको गोठ छ । सिजनमा बिहानैदेखि व्यस्त हुने उनी बुवाको पदचाप पछ्याउँदै गोठ पुगेका हुन् । ‘पहिले गाई गोठ थियो । अहिले 'डि गोठ' छ । बुवाहरुबाट सिकेर हिमालतिरै काममा लागियो । विदेश जानुभन्दा यतै दु:ख गरु भनेर मिहिनेत गरिरहेको छु’, उनले भने ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
