खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

‘दशैं मनाउन घर छ न आफन्त’

अनलाइनखबर · · १ हप्ता अगाडि

पहिले दशैंका बेला गाउँबस्तीमा चहलपहल हुन्थ्यो । विदेश गएकाहरू घर फर्किन्थे । काठमाडौंमा बस्नेहरू गाउँघर पुग्थे । पिङ हालिन्थे । तर, यसपालि बाढी प्रभावित क्षेत्रको अवस्था फरक छ । अहिले सन्नाटा छ । उत्सव छैन ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X