टीभी चलाउन खोज्दा करेन्ट लागेर बालकको मृत्यु, छुटाउन खोज्ने चार घाइते
अनलाइनखबर
·
·
एक महिना अगाडि
बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
