दसैँको अर्थ सद्भाव र सदाचार
बाह्रखरी
·
·
२ हप्ता अगाडि
आर्थिक दृष्टिले पनि दसैँ महत्त्वपूर्ण छ । नयाँ लुगा, जुत्ता, उपहार र दैनिक उपभोग्य वस्तुको खरिद बढ्दा व्यापार व्यवसाय चलायमान हुन्छ । मासु, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल र मिठाईको कारोबार बढ्छ । घर फर्किने यात्रु तथा धार्मिक स्थल घुम्न जाने भक्तजनका कारण यातायात र पर्यटन व्यवसायले पनि लाभ लिन्छन् ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्