वटुकबाट स्वस्ति वाचनपछि गगन थापाले लिए सभापतिको शपथ, तस्बिरमा हेर्नुहोस्
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । कांग्रेस सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यसअघि वटुकबाट स्वस्ति वाचन गरिएको थियो । हालै राजधानीमा सम्पन्न १५औँ महाधिवेशनबाट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्