कांग्रेस सभापति गगन थापाले लिए शपथ
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । कांग्रेस सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी कार्यालय सानेपामा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । हालै राजधानीमा सम्पन्न १५औँ महाधिवेशनबाट उनी भारी मतका साथ विजयी भएका थिए
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्