गायिका सिर्जना खत्री दुर्घटनामा घाइते
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । गायिका सिर्जना खत्री (हाउडे माया) दुर्घटनामा घाइते भएकी छन् । दसैँ मनाउन परिवारसहित सिन्धुपाल्चोक घर जाँदै गर्दा उनी चढेको बोलेरो जिप भक्तपुरको जगातीमा दुर्घटनामा परेको हो । दुर्घटनामा गायिका खत्रीसहित परिवारका सदस्यहरू घाइते भएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्