खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

सुधार भयो लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी सेवा कक्ष

अनलाइनखबर · · २ हप्ता अगाडि

३१ असोज, सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुधार गरी नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि साँघुरो ठाउँ, गर्मी, पानी चुहिने र सरसफाइको समस्याबाट गुज्रिरहेको कक्ष व्यवस्थित बनेपछि बिरामी र स्वास्थ्यकर्मीलाई सहज भएको छ। अस्पतालले एक बिरामीकै हातबाट रिबन काटेर सुधार गरिएको इमर्जेन्सी कक्षको उद्घाटन गरेको हो।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X