राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बडादसैँको शुभकामना
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ बलियो बनाओस् भन्ने शुभेच्छा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्