विटिआई ग्रुपको सीईओमा बराल
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । विटिआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिलीपराज बराल नियुक्त भएका छन् । २३ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत ४८ वर्षीय बराल महोत्तरीका हुन् । ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्