दसैँ कुन मोडबाट फर्कियो?
सेतोपाटी
·
·
२ हप्ता अगाडि
गाउँ फर्किँदा मैले देखेको परिदृश्य सोचेभन्दा धेरै फरक र कहालीलाग्दो थियो। हाम्रा गाउँहरू आज एउटा उदास र रित्तो खण्डहरजस्तै बनेका छन्। गाउँभरि आँखा घुमाएर हेर्छु, त्यहाँ केवल दुईवटा किनाराका मानिसहरू मात्रै भेटिन्छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्