नारापास–हिल्सा सडकखण्ड खुलाइँदै
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडौँ। अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडकखण्ड खुलाउने कामलाई तीव्रता दिइएको छ। पूर्वाधार विकास मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा सडकको हिउँ पन्छाउने काम गरिरहेको छ। करिब ४ हजार ५०० मिटर उचाइमा रहेको यस सडकखण्डको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
