कात्तिक १, ३ र ४ गते फोहोर घरमै राख्न काठमाडौं महानगरको आग्रह
अनलाइनखबर
·
·
२ हप्ता अगाडि
३० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंको अवसरमा तीन दिन घरबाट निस्कने फोहोर बाहिर नफाली घरभित्रै व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरले कात्तिक १, ३ र ४ गते फोहोर संकलन नहुने भएकाले आ-आफ्नै घरमा सुरक्षित साथ राख्न अनुरोध गरेको हो। उक्त दिनहरूमा नेपालीहरूको महान् पर्व बडादशैं परेकाले सफाइ कर्मचारीहरूसमेत चाडपर्व मनाउन बिदामा जाने हुँदा
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्