दशैं करिब १० लाख सर्वसाधारण गाउँघर फर्किदै
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं।दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनापछि दशैंलगायतका चाडपर्व मनाउन उपत्यका छाड्ने सर्वसाधारणको संख्या बढिरहेको छ। वर्ष दिनमा आउने चाड र इष्टमित्र तथा आफन्तसँगको पारिवारिक मिलनका कारण सर्वसाधारण ट्राफिक जाम र असुरक्षित यात्राको जोखिम मोलेरै भए पनि आ–आफ्नो गाउँघर फर्किने क्रम जारी छ। कमजोर सडक संरचना, ट्राफिक जामलगायतका अवरोध छिचोल्दै सर्व…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्