खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

माटो बिग्रिएपछि किसानले बदले खेतीको तरिका, कसरी गर्दैछन् अहिले?

सेतोपाटी · · २ हप्ता अगाडि

उनल खोर बनाउन हेफरबाट ३० हजार रूपैयाँ सहयोग पाइन्। त्यसमा थप रकम लगानी गरेर व्यवस्थित खोर बनाएपछि गत पुसदेखि उनले बंगुर त्यहीँ पाल्दै आएकी छन्। 'पहिले बंगुर पाल्दा वरपर फोहोर हुन्थ्यो र दुर्गन्ध फैलिन्थ्यो। अहिले पक्की र चिटिक्क परेको खोर छ। पानी हालेपछि केही छिनमै सफा गर्न सकिन्छ,' उनले भनिन्।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X