खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नेपाल न्युज · · २ हप्ता अगाडि

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकले अब अनलाइनबाटै प्रवेश टिकट लिन सक्ने भएका छन्। झन्डै तीन वर्षअघि सुरु गरिएको अनलाइन टिकटको तयारी लामो समयपछि कार्यान्वयनमा आएको हो। निकुञ्जले बिहीबारदेखि परीक्षणका रूपमा सौराहा प्रवेश बिन्दुबाट ई–टिकटिङ सेवा सञ्चालनमा ल्याएको छ। निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सुरुमा सौराहा क्षेत्रबाट सेवा परीक्षण

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X

यो समाचार अरूले पनि दिएका छन्