दोभान बजारको आगलागीबाट १४ करोडको क्षति
नेपाल न्युज
·
·
एक महिना अगाडि
ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीका कारण १४ करोड ५६ लाख रुपैंयाँको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घरसहित विभिन्न मालसामान जलेर सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिए। उनका अनुसार आगलागीबाट खाद्यान्न, किरानालगायतका पसल, अलैंची गोदाम, भाँडावर्तनसहितका घरायसी सामाग्री,…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
