भोजको रौनकमा पर्खाइको पीडा
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
भक्तपुर। दसैँ नजिकिएसँगै भक्तपुरका टोलटोलमा भोजको तयारी सुरु हुन्छ। गुठीका सदस्यहरू राँगो किन्ने, काट्ने र मासुको भाग लगाउने चाँजोपाँजो मिलाउँछन्। घरघरमा छोयला, ख्वायला, दायकला र भुटनजस्ता परिकार तयार हुन्छन्। तर अरूको घरमा दसैँको भोजका लागि राँगा उपलब्ध गराउने व्यापारीहरू भने चाडकै बेला घरबाट टाढा ग्राहकको प्रतीक्षामा हुन्छन्। चितवनका गुणबहादुर बिसुरुवा त्यस्तै एक व्यापारी हुन्। पच्चीस
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्