भोटेकोशी बाढी : दशैं आयो तर आमा–बुबा आउनु भएन
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
बाँके।पछिल्लो केही दिनयता गाँउघरमा दशैंको चहलपहल र उल्लास बढेको छ। प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ। वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन्। नेपालगञ्ज–२० मनिकापुर थपुवाका १६ वर्षीय सुभास नेपाली, उनका ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिकाका लागि भने यस वर्षको दशैं खुसी
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्