दौडबाटै ‘राजा’ छान्ने १२औँ लिगलिग दौड
अनलाइनखबर
·
·
२ हप्ता अगाडि
गोरखाको पालुङटारस्थित ऐतिहासिक लिगलिगकोटमा दौड प्रतियोगितामार्फत राजा छनोट गर्ने परम्परा नेपालको इतिहासमै विशिष्ट छ। चेपेघाटदेखि कोटसम्मको १३.८ किलोमिटर दूरी पार गर्ने धावकले एक दिनका लागि ‘राजा’को उपाधिसहित श्रीपेच, पगरी र आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्