ममाथि निर्मम छानबिन होस्, दोषी भए सजाय भोग्न तयार छुः खगेन्द्र सुनार
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गर्दै दोषी प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत आग्रह गरेका छन्। उनले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्