खुलामञ्चमा 'प्रेयर्स फर पिस', हेर्नुहोस् तस्बिरहरू
सेतोपाटी
·
·
२ हप्ता अगाडि
भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झना र सम्मानमा बुधबार काठमाडौंको खुलामञ्चमा 'प्रेयर्स फर पिस' कार्यक्रम आयोजना गरिएको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्