खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

बैंकमा पैसा थुप्रिएको छ, ऋण लिनेहरू किन बढेनन्? उत्तर खोजेर नोबेल पुरस्कार जित्ने अर्थशास्त्री

सेतोपाटी · · २ हप्ता अगाडि

अर्थतन्त्र चलायमान बनाउन पैसा सस्तो हुनु पर्याप्त हो? कि मानिसलाई भविष्य राम्रो हुन्छ भन्ने विश्वास पनि चाहिन्छ? यस वर्षका नोबेल विजेता अर्थशास्त्रीद्वय हल र वुडफोर्डका अनुसन्धानले यही प्रश्नका विभिन्न पक्ष बुझ्न मद्दत गर्छन्।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X