दक्षिण कोरियाको रासायनिक कारखानामा आगलागी, सात हजार कामदार बाहिर निकालिए
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडाैँ। दक्षिण कोरियाको दक्षिणपूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा बुधबार आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माणस्थलबाट करिब सात हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभएको योन्हाप समाचार एजेन्सीले जनाएको छ। सियोलबाट करिब
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
