रोजगारी र लगानी बढाउन यूएनडीपीको दुई पहल
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले विकासशील देशमा लगानी बढाउन र रोजगारी सिर्जना गर्न दुई विश्वव्यापी पहल सुरु गरेको छ। आगामी १५ वर्षमा एक अर्ब २० करोड युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
