चीनको व्यापार बचत ९ महिनामै ९३८ अर्ब डलर
रातोपाटी
·
·
२ हप्ता अगाडि
बेइजिङ । चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ । सेप्टेम्बरमा निर्यात ३६.३ प्रतिशतले बढेपछि गत वर्षको १२ खर्ब डलरको कीर्तिमानी व्यापार बचत उछिन्ने सम्भावना बढेको छ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
