पोप लियो चौधौँको शल्यक्रिया सफल
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी प्रेस कार्यालयका अनुसार भिडियोको सहायताबाट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
