मुख्य राजमार्गसहित देशका विभिन्न स्थानमा सडक अवरुद्ध, कृष्णभीरको अवस्था कस्तो छ
बीबीसी नेपाली
·
·
एक महिना अगाडि
केही दिन भीषण वर्षा हुन सक्ने भन्दै सरकारी निकायहरूले आवश्यक पर्दाबाहेक लामो दूरीको यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन सर्वसाधारण मानिसलाई सुझाव दिएका छन्।
बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्
