आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौं। काठमाडौंको मुटु हात्तीसार। चक्रपथको कोलाहलभन्दा केहीभित्र तर नेपाली चलचित्र इतिहासको केन्द्रबिन्दुमा ठिङ्ग उभिएको एउटा भवन र प्रशस्त प्राङ्गण। यो केवल इँटा, सिमेन्ट र फलामको संरचना मात्र होइन, बरु काठमाडौंको सिने संस्कृति, आधुनिकता र झण्डै एक शताब्दी लामो इतिहासको साक्षी हो। यो हो जय नेपाल सिनेमा हल। जब कोरोना महामारीको दोस्रो लहर र मल्टिप्लेक्सको तीव्र
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
