विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन पाकिस्तानको आग्रह
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडाैँ। पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्न र अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्। उनले विपद् आएपछि त्यसको प्रभाव व्यवस्थापन गर्नुका साथै जोखिम पहिचान गरी सम्भावित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
