जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। राष्ट्रियसभाको भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले नदी किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरी विपद् जोखिम न्यूनीकरण सम्भव नहुने भन्दै त्यसका लागि सरकारले नीतिगत तथा दबाबमूलक कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिएका छन्। समितिको आजको बैठकमा उनले नदी किनारका बस्ती अत्यधिक जोखिममा रहेको तथ्य ढिलो…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्