पानमामा शक्तिशाली भूकम्प, आपत्काल घोषणा
अनलाइनखबर
·
·
२ हप्ता अगाडि
शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पानमाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
