४० मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौं। चालीस मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०-२० मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभ…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
