इरानलाई रुस र चीनले सहयोग गरिरहेका छैनन् : ट्रम्प
बाह्रखरी
·
·
२ हप्ता अगाडि
ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने ‘रेडिकल लेफ्ट’का अभिव्यक्ति आफूले देखिरहेको उल्लेख गरेका छन् । उनीहरूले सहयोग गरिरहेका भए पनि त्यो निकै सीमितस्तरमा हुन सक्ने ट्रम्पको भनाइ छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
