ब्रेकिङ ब्याडमा काम गरेर चर्चित भएका मिट्टेको निधन
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
ड्रामा सिरिज ब्रेकिङ ब्याड हेर्नुभएको छ भने तपाईंलाई ड्रग किङ पिन वाल्टर ह्वाइटको छोरा वाल्टर ह्वाइट जुनियर पक्कै थाहा होला । तिनै पात्र निभाउने अमेरिकी कलाकार आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्युको कारण खुलाइएको छैन । उनलाई यस सिरिजमा आफ्नो कामका लागि २०१४ मा स्क्रिन एक्टर्स गिल्ड अवार्ड दिइएको थियो
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्