चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
गुल्मी। रेसुंगा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ। प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो। गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिए। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्