प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
सेतोपाटी
·
·
३ हप्ता अगाडि
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा उल्लेख गरिएका अधिकारको कार्यान्वयन र जिम्मेवारी बाँडफाँटमा संघ सरकार उदासीन रहने तथा अहिलेकै अवस्था कायम रहने हो भने संघीयताबारे नै सोच्नुपर्ने बताएका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्