‘बेहुली’ लाई पछि ‘पेन्सन पट्टा’ ले पार्दै कमायो करिब १० करोड
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। एकसाथ प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’ को बक्स अफिस व्यापारमा ‘पेन्सन पट्टा’ ले अग्रता लिएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार कमाइको दौडमा ‘पेन्सन पट्टा’ अगाडि देखिएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्