किम जोङ उनसँग भेट्न उत्साहित छन् ट्रम्प
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने बताएका छन् । सञ्चारमाध्यमका अनुसार, सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँगको सम्भावित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
