रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
रातोपाटी
·
·
२ हप्ता अगाडि
युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् । रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार उक्त अवधिमा युरोपेली
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
