९० किलो गाँजा सहित सिरहामा एक जना पक्राउ
रातोपाटी
·
·
३ हप्ता अगाडि
जनकपुरधाम । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गए राति ११ बजे गाँजाको बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान र महेशवारीबाट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्