कांग्रेस आदिवासी जनजाति केन्द्रीय सदस्यतर्फ कसले कति पाए ?
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको १२ केन्द्रीय सदस्य पदको मतगणना जारी छ । सार्वजनिक भएको पछिल्लो परिणामअनुसार तीर्थ लामाले १ हजार ५६५ मतसहित फराकिलो अग्रता बनाएका छन् । यसैगरी, ई। अनुप श्रेष्ठले ८९७
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्