आगामी २४ घण्टाको मौसम कस्तो हुनेछ ?
बाह्रखरी
·
·
१ हप्ता अगाडि
तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भूभागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
