नेपालमा सार्वजनिक भयो एमजी हेक्टर टोमाहक ईभी, पहिलो ५० ग्राहकलाई ५७ लाख ९९ हजारमा
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौं । जीओ अटोमोबाइल्स प्रालिले नेपालमा एमजी हेक्टर टोमाहक ईभी सार्वजनिक गरेको छ। नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यो प्रिमियम विद्युतीय एसयूभीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्