तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
रातोपाटी
·
·
३ हप्ता अगाडि
पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका १२ घाँसीकुवामा डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक सोमबार अनियन्त्रित भई दुर्घटना भएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्