ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
तनहुँ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ सिद्धलेक गाउँपालिका–६ करिब ३० वर्षीय सञ्जीव मगर रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। उक्त दुर्घटनामा सहचालक प्रदीप विक समेत घाइते भएको प्रहरीले जनाएको छ। डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु२ख १५४ नम्बरको ट्रक चालकल…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्