नेपाल-भारत सम्बन्धलाई ठोस आर्थिक साझेदारीतर्फ लैजाने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई केवल भावनात्मक निकटतामा सीमित नराखी ठोस परिणाममुखी आर्थिक साझेदारीतर्फ रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा आफ्नो कार्ययोजना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्