बेगमा वडा र स्वास्थ्य चौकीको भवन निर्माण
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
म्याग्दी।म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड ५० लाख रुपैंयाँको लागतमा स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण भएको छ। तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन आइतबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे। गाउँपालिकाको एक करोड ३७ लाख रुपैंयाँ सहयोगमा भवन निर्माण भएको अध्यक्ष भण्डारीले बताए। स्थानीयवासीले ६ लाख रुपैंयाँ चन्दा संकलन गरेर भवन परिसरमा सवारी पार्कि…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्