खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

एक महिनाभित्र ३ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

अनलाइनखबर · · ३ हप्ता अगाडि

२६ असोज, काठमाडौं । अबको एक महिनामा ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापक, प्रभावित स्थानीय तथा म्युचुअल फन्डले होल्ड गरेका विभिन्न कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएपछि ती सेयर कारोबारका लागि योग्य हुन्छन् । लकइन अवधि सकिन लागेका कम्पनीको सेयरबारे सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X